सरल भाषाको शब्दावली
Workday का शब्दहरू खोज्नका लागि यस अन्तरक्रियात्मक शब्दकोश चलाउनुहोला । यहाँ बुझ्न सजिलो परिभाषाहरू, चित्रहरू र स्पैनिश, मङ, तिब्बती, चिनियाँ र नेपाली भाषाका अनुवादहरू सहित देख्नुहुनेछ । पढ्न र बाँड्न एउटा प्रतिलिपि प्रिन्ट गर्नुहोला ।
PDF को संस्करण डाउनलोड गर्नुहोस्
शब्दावलीहरू
नेपाली / Nepali
This is an glossary of terms with a series of alphabetically listed terms divided into sections based on their first letter.
A
Announcements (घोषणाहरू)
सामान्य अपडेटहरू

Apps
कामको वेबसाईटका program हरू । विशिष्ट कार्य र रिपोर्ट खोल्नका लागि साना चित्रहरू (icons) मा थिच्नुहोस् । App हरूका उदाहरणहरू “time (समय)“, “absence (अनुपस्थिति),” “personal information (व्यक्तिगत जानकारी)” र “benefits and pay (सुविधाहरू र तलब)” हुन् ।

B
Browse
कुनै वेबसाईटमा देखाईएको कुराहरू हेर्ने र पढ्ने
E
Edit (सम्पादन)
आफ्नो मुख्य पानामा देख्नुहुने app हरू कसरी राख्न चाहनुहुन्छ बदल्ने

H
Home Page (मुख्य पाना)
Workday वेबसाईटको पहिलो पाना जहाँ तपाईंले महत्त्वपूर्ण सूचना, कार्य र रिपोर्टहरू देख्न सक्नुहुन्छ
Hub
विभिन्न कदम र स्रोतसाधनहरूको एउटा वेबसाईट (उदाहरणको लागि: Jobs Hub, Benefits and Pay Hub)

I
Icons (साना चित्रहरू)
साना चित्रहरू
![]()
M
Manage Absence (अनुपस्थिति व्यवस्थापन)
बिदा लिन, बदल्न वा leave of absence (अनुपथितिको समय) अनुरोध गर्ने

Menu (मेनु)
वेबसाईटमा रहेका विभिन्न पानाहरूको सूची (हरेक पानाको माथिल्लो देब्रे कुनामा)

My Tasks (मेरा कार्यहरू)
तपाईंले गर्नुपर्ने कामहरू

N
Notifications (सूचनाहरू)
महत्त्वपूर्ण जानकारी र याद गर्नुपर्ने कुराहरू

P
Pay (तलब)
तपाईंको तलब सम्बन्धी विवरणहरू, जसमा सुविधाहरूका कटौतीहरू (तिर्नुपर्ने रकम) र संघीय र राज्यका करहरू समावेश छन्

Payslip (तलब विवरण)
तपाईंको तलबका विवरणहरू
कम्पुटरको कागजात

Q
Quick Tasks (चाँडो गर्न सकिने कार्यहरू)
तपाईंले प्रायजसो चलाउनुहुने ३ कुराहरू

S
Scroll
कुनै वेबसाईटमा देब्रे, दाहिने, माथि वा तल जाने कार्य
Search Bar (खोज बाकस)
व्यक्ति, कार्य र रिपोर्टहरू खोज्न चलाउन सकिने ठाउँ
![]()
Sign Out
Workday बन्द गर्ने

Summary (सारांश)
तपाईंको सम्पर्क जानकारी र तपाईंको काम र शिक्षाका विवरणहरू
T
Tiles (बाकसहरू)
MyUW को मुख्य पानामा रहेका App हरू

Toggle
चयनहरू रोज्ने
U
UW Logo (UW को लोगो)
Workday को मुख्य पानामा फर्कनको लागि थिच्नुहोस्
